Friday, October 12, 2012

मुक्तक


मुक्तक

संचार बिनाको सम्बन्ध दिगो हुँदैन
आदर बिनाको मायामा बिगो हुँदैन
हाँस्छौ हसाउछौ फुल झै खुलेर तिमी
कती ज्ञानी छौ तिम्रो रिसमा इगो हुँदैन 

        -- राज चन्चल
        १२  ओक्टुबर २०१० 



संचार बिनाको सम्बन्ध सम्बन्ध हुँदैन
आदर बिनाको माया त्यो पूर्ण हुँदैन 
हर मुटुले अनुभब गरेकै हुन्छ हजुर
आबिश्वासमा छुट्नुको कुनै कारण हुँदैन 

        -- राज चन्चल
        १२  ओक्टुबर २०१० 



संचारले सम्बन्ध बढाउछ
सम्बन्धले संचार बढाउछ

रगतको मात्र सम्बन्ध समन्ध हुँदैन


No comments:

Post a Comment