हाइकू हाइकू नेपाली साहित्यको एक छुट्टै बिधा हो । एसको आफ्नै नियम छ । हेर्दा साह्रै छोटो देखिय पनि ब्यङाग्यत्मक सैली मा लेखिने हाइकू हरु चोटिला र रोचक हुन्छन । हाइकू लेख्ने नियम ५, 7, ५ अर्थात हाइकू तीन लाइन मा लेखिन्छ जसमा अछेर हरुको मात्रा पहिलो लाइन मा ५ अछेर, दोस्रो लाइनमा सात अछेर र अन्तिम लाइनमा ५ अछेर गरी जम्मा १७ अछेर बाट बनेको हुन्छ । हाइकूमा षिर्शक नराख्न पनि सकिन्छ र आधा अछेर गन्तिमा आउँदैन । उदाहरन तल हेर्नुहोस् ।
प्रेम
१ मेरो सम्पति २ फुलेछ बैश ३ पालेको सुगा
उनको साचो प्रेम सके टिप नसके यौबनको पिडामा
दुबै खत्तम हेरेर बस माइती चेली
4 जमान नेता
जहाँ पाप छ ४ अस्श्वासनले
उही फलिफाप त्यो झुटको खेती गर्ने
नै स्वर्गपुरी फटाहा मान्छे
मलाईत हाइकू मन पर्यो तपाईंलाई नि ? प्रतिकृया लेख्न न भुल्नु होला अनी हजुर हरु सँग पनि यस्तै शाहीतिक चटनी हरु जस्ताइ कथा, कबित, मुक्तक, गजल हाइकू आदी भये हामीलाई मेल गर्नु होला हामी सम्मान पूर्वक तपाईंको रचना प्रकासित गर्ने छौ हाम्रो ईमेल ठेगाना हो pnppokhara@gmail.com.
- राज चन्चल
admin

No comments:
Post a Comment